You are viewing the translated version of सञ्चार गृह (मिडिया हाउस) को कारोबारमा कर छुट सम्बन्धी विशेष व्यवस्था.

Section 28
सञ्चार गृह (मिडिया हाउस) को कारोबारमा कर छुट सम्बन्धी विशेष व्यवस्था
सञ्चार गृह (मिडिया हाउस) को कारोबार गर्ने बासिन्दा व्यक्तिलाई आय वर्ष २०७९/८० मा आफ्नो व्यावसायिक उद्देश्य अनुरुपको आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करमा पच्चीस प्रतिशत छुट हुनेछ।